म्याग्दी आज रातिदेखि ‘लक डाउन’

विकल्प न्यूज/बेनी चैत १० गते । नोवेल कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार(आज) रातीबाट म्याग्दीलाई लक डाउन गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षिय वैठकले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्लालाई लक डाउन गर्न जिल्ला सुरक्षा समितिलाई सुझाव दिएको हो । जिल्लाका ९ स्थानमा एकिकृत चेकपोष्ट स्थापना गर्ने … Continue reading म्याग्दी आज रातिदेखि ‘लक डाउन’